चिया क्यामेलिया साइनेन्सिस् प्रजातीका बोटका प्रशोधित पातहरु तातोपानीमा मिसाइ बनाइने पेय पदार्थ हो । पानीपछि धेरै पिइने चिया हो ।
चियाका मुख्य तीन जात छन्:
1. चिनियाँ जात (Camellia sinensis)
2. आसामी जात (Camellia assamica)
3. क्याम्बोड जात (Cassamica ssp. lasiocalyx)
तयारी चिया थप तीन किसिमका छन्:
1. कालो चिया (Black tea, fermented)
2. हरियो चिया (Green tea, unfermented)
3. ओलाङ्ग चिया (Olang tea, semifermented)
कालो चियालाई अर्थोडक्स (पत्ति चिया) र सिटिसि (धुलो तथा दानादर चिया) गरि दुई किसिममा विभाजित गरिएको छ ।नेपालमा सिटिसि झापा जिल्लामा मात्र उत्पादन हुन्छ । ग्रिन टिनेपालमा इलामको पशुपतिनगरमा मात्र उत्पाउन हुन्छ ।

Showing the single result

Call Now Button
X